Oct 12, 2024

|एक एक पाइला र सानो संसार संस्था बिच स्वास्थ्य सेवा परिक्षण

एक एक पाइला र सानो संसार संस्था बिच स्वास्थ्य सेवा परिक्षण

एक एक पाइला र सानो संसार संस्था बिच स्वास्थ्य सेवा परिक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सानो संसार संस्था संग यस अघि पनि एक एक पाइलाले काम गरिसकेको छ । उक्त सम्झौता पत्र अनुसार सन् २०२४ मा सानो संसारमा आबद्ध सम्पुर्ण सेवाग्राहीहरुले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र थापाथली मा स्वास्थ्य परिक्षण गराउने छन् ।। हाम्रो सेवा लाई बिश्वास गरि पुनः सेवा गर्ने अबसर दिनु भएको मा सानो संसार परिवार लाई धन्यवाद ।

Support us with a contribution and help us make a difference.

WhatsApp Icon