Sep 04, 2023
एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र,थापाथलीले श्रमिक (भरिया) वर्गलाई लक्षित गरि नि:शुल्क सामान्य स्वास्थ्य जाँच कार्यक्रम सन्चालनमा ल्याएको छ । यस कार्यक्रमले समेट्ने समुदाय जस्तै, दैनिकि भारी बोकि ज्याला मजदुरी गर्ने श्रमिक आदि पर्दछन ।। कम्जोर आर्थिक अवस्थाको कारण रोगको पहिचान र उपचार गर्न नपाएका काठमाडौं जिल्ला भित्रका दैनिक भारी बोकि ज्याला मज्दुरी गर्ने श्रमिक बर्गको लागि यो कार्यक्रम २०८० बैशाख ३ गते बाट सुचारु भएको हो। हाल सम्म यो सेवा बाट ४० जना श्रमिकहरुले नि:शुल्क स्वास्थ्य लाभ लिसकेका छन।
Watch Video Here : https://www.youtube.com/watch?v=_i_e00-FNO0
Support us with a contribution and help us make a difference.