Jun 07, 2024
एक एक पाइला , सानो संसार नेपाल र काठमाडौं महानगरपालिका सामाजिक बिकास बिभागको संयुक्त सहकार्यमा सानो संसार नेपालमा आवद्द महिला तथा किशोरि हरुलाई लक्षित गरी HPV खोप कार्यक्रम सन्चालनमा ल्याएको छ ।
Watch Video Here : https://www.youtube.com/watch?v=l4fXQyptH0E
Support us with a contribution and help us make a difference.