Jun 13, 2025
एक एक पाइला ,काठमाडौं महानगरपालिका वार्ड नम्बर ११ र
श्री गुहेश्वरी बाल शिक्षा माध्यमिक बिद्यालय बिच को समन्वय र सहकार्य मा संचालित निशुल्क बिद्यालय स्तरिय स्वास्थ्य कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।। सो कार्यक्रम मा करिब १७१ जना विद्यार्थीहरु ले सेवा लिएका छन ।
प्रदान गरिएका सेवाहरुमा
आँखा सेवा
दान्त रोग सेवा
बाल रोग सेवा
सामान्य चेक जाँच सेवा
मुख स्वास्थ्य सम्बन्धी जनचेता एवम् शिकाई
DOWNLOAD REPORT HERE:https://www.ekekpaila.org/single-report/school-health-program-report
Support us with a contribution and help us make a difference.