दन्त रोगसम्बन्धी निवारक कार्यक्रम

Apr 11, 2022

दन्त रोगसम्बन्धी निवारक कार्यक्रम

एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रले थापाथली ११, बङ्ग्सिघाट सुकुम्बासी समुदायका बालबालिकालगायत तिनका अभिभावकहरूलाई लक्षित गरी चैत्र ,२८ ,२०७८ गते दन्त रोगसम्बन्धी निवारक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४५ जनाले सहभागी जनाएका थिए । मूलतः दन्त रोग केन्द्रित उक्त कार्यक्रममा दन्त रोग विशेषज्ञ डा Nikita Khanal ज्यूले बालिबालिकाहरूले बुझ्ने सरल भाषा र रमाइलो शैली प्रयोग गर्नुहुँदै दन्त रोग र यसका रोकथामबारे जानकारीहरू दिनुभएको थियो । साथै, पोषण खाना र सफा पानीको आवश्यकताबारे पनि चेतनामूलक जानकारीहरू दिनुभएको थियो । 

Support us with a contribution and help us make a difference.