Jan 23, 2024

|एक एक पाइला र Info Developers Pvt. Ltd संस्था बिच स्वास्थ्य सेवा परिक्षण

एक एक पाइला र Info Developers Pvt. Ltd संस्था बिच स्वास्थ्य सेवा परिक्षण

एक एक पाइला र Info Developers Pvt. Ltd संस्था बिच स्वास्थ्य सेवा परिक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्र अनुसार info developers pvt .ltd मा आबद्ध सम्पूर्ण कर्मचारीहरुले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र थापाथली मा स्वास्थ्य परिक्षण गराउनु हुनेछ । हामिलाई बिश्वास गरि सेवा गर्ने अबसर दिनुभएकोमा info developers pvt.ltd परिवार लाई धन्यवाद ।