DengueAwareness

Aug 17, 2023

DengueAwareness

एडीस जातका लामखुट्टेको टोकाईबाट सर्ने डेंगी रोगबाट बच्न:
- आफ्नो घर वरपर तथा कार्यस्थल सफा राखौ, पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिऔं
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौं
- जुनसुकै बेला सुत्दा झुलको प्रयोग गरौं
- पुरै शरिर ढाक्ने लुगा लगाऔं र सचेत रहौ
- कुनै असहज महशुस भएको खण्डमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ ।

Support us with a contribution and help us make a difference.