Sep 08, 2022
दाँत खिइने रोग संसारभरि नै बढ्दो रूपमा छ। यसको प्रमुख कारण जीवनशैलीमा भइरहेको उतार-चढाव, अम्लीय खानाको अधिक प्रयोग र तनावका कारण दाँत किट्ने समस्या, मुखमा अमिलो पानी आउने आदि रहेका छन। यसको उपचार जटील र खर्चिलो भएको कारणले समयमै सजगता अप्नाउँदा वेश हुन्छ। #Ekekpaila
Support us with a contribution and help us make a difference.